वार्तालाप:मलेसियाली बाघ
विषय थप्नुहोस्स्वरूप
(वार्तालाप:मलेशियन बाघबाट अनुप्रेषित)
यस पृष्ठमा अङ्ग्रेजी विकीको जस्तै बाघको फोटो किन देखाइएको छैन । -सन्जु भट्टराई (कुरा गर्ने) ११:४२, ९ जनवरी २०१७ (युटिसी(UTC))
- @सन्जु भट्टराई: जी, तपाईले बाघको फोटो राखि विकिपिडियाको लेखलाई सुधार गर्न सहयोग गर्न सक्नु हुन्छ ।
कुरा गर्ने १२:१७, ९ जनवरी २०१७ (युटिसी(UTC))
- @Nirjal stha: जी, मैले विकिपिडियाको लेखमा बाघको फोटो राखेर सुधार गर्न प्रयास गरेको थिए तर लेखमा रातो लिङ्क देखाउछ । कृपया लेखलाई हेरेर मिलाइदिनु होला । सन्जु भट्टराई (कुरा गर्ने) १२:४९, ९ जनवरी २०१७ (युटिसी(UTC))
मलेसियाली बाघको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा मलेसियाली बाघलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।