सामग्रीमा जानुहोस्

मलेसियाली बाघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मलेशियन बाघबाट अनुप्रेषित)

मलेशियन बाघ
सिनसिन्नटी चिडियाखानामा मलेशियन बाघ
वैज्ञानिक वर्गीकरण e
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:मांसाहारी
परिवार:फेलिडे
उपपरिवार:Pantherinae
वंश:पान्थेरा
प्रजाति:
उपप्रजाति:
P. ट. ज्याकसोनी
त्रिपद नाम
Panthera टिगृस ज्याकसोनी
Luo et al., 2004
Range map
नजिकैबाट मलेशियन बाघको टाउको

मलेशियन बाघ (Panthera tigris jacksoni) एक बाघको प्रजाती हो ।[]

मलेशियन बाघ र इन्डोचीनिया बाघमा कुनै भरपर्दो भिन्नता छैन ।[]

मलेशियन बाघ भारतीय बाघभन्दा अलिकति सानो हुन्छन् । ११ पुरुष र ८ महिलाका नापमा पुरुष बाघको एभरेज लम्बाई  फिट ६ इन्च (२५९ सेमी), र महिलाको  फिट १० इन्च (२३९ सेमी) हुन्छ ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]