वार्तालाप:मोनालिसा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: स्पष्ट समर्थनको आधारमा सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०७, १२ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



मोना लिजामोनालिसा – शीर्षक एकरुपता, चलनचल्ती नाम तथा पाठ्यक्रममा समेत रहेकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३६, ३ अगस्त २०२० (नेपाली समय)

 असमर्थन-- कृपया यो पढौँ अनि विचार गरौँ र यदी भ्रम र वास्तविकता छुट्याउन सकिन्छ भने आफै भ्रम र वास्तविकता छुट्याउँ। पर्वत सुबेदी (कुरा गर्ने) ११:१७, ३ अगस्त २०२० (नेपाली समय)

  •  समर्थन-- प्रचलनको आधारमा मोनालिसा नै सही हुने भएकोले समर्थन।‍‍--Nirajan pant (कुरा गर्ने) १८:१४, १४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।