वार्तालाप:मोन्ट ब्लाङ्क
स्वरूप
हिमाल भनेर हिउँले ढाकेको कुनैपनि पहाडलाई भन्न मिल्छ कि मिल्दैन ? मेरो बिचारमा हिमाल भन्नाले हिमालह श्रृङ्खलामा रहेको र हिउँले ढाकिएको पहाडलाई मात्र हिमाल भन्न मिल्दछ । त्यसैले मोन्ट ब्लाङ्क लाई पहाड (mountain) भन्दा ठीक हुन्छ । हाल यो लेखमा रहेको हिमाल लिंकमा क्लिक गर्दा हिमालय भन्ने लेखमा पुगिन्छ जुन जसले गर्दा पाठक झन् अल्मलिन पुग्दछ ।
- Mountain शब्द नेपालीमा उल्था गर्दा हिमाल नै हुन्छ। पहाडमा (hill) हिउँ नपर्नेलाई भनिन्छ। हिमालय चाहीँ फरक छ, यो चाँही नेपालको उत्तरमा रहेको हिमशृङ्खला लाई मात्रै भनिन्छ।
मोन्ट ब्लाङ्कको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा मोन्ट ब्लाङ्कलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।