वार्तालाप:राजधानी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"शहर" शब्द पहिले देखि चलिआएको हो । हाल १-२ वर्षयता नयाँ नेपाली System अनुसार शहर र सहर जे लेखे पनि हुन्छ। इन्दिवर जी ले नयाँ System लाइ follow गर्नुभाथ्यो ("सहर") र मैले भने "शहर" नै प्रयोग गरें किन भनें यस्तो हेर्ने बानि नै लागिसक्यो । शब्दको हिज्जेमा केहि भन्नु छ भने कृपया यहाँ Comment गर्नुहोला । बाँकी हिज्जेमा भने गल्तिहरु हुन सक्छन् । धन्यबाद । राजेश 13:45, 1 एप्रील 2007 (UTC)

  • आजभोलि दुबै हिज्जे प्रयोगमा छन्। कुनै पनि प्रयोग गर्न सकिन्छ। धन्यवाद।--युकेश 07:27, 5 एप्रील 2007 (UTC)