वार्तालाप:रुक्शना कपाली

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


१९:०६, २ सेप्टेम्बर २०२०‎ Biplab Anandज्यूले मेटाउन अनावश्यक रहेको भनेर शीमे ढाँचा हटाइसक्नु भएको लेख । यस लेखले शीमे ७ को मापदण्ड पूरा गर्दैन । - --यलक्वंदा (कुरा गर्ने) १२:२५, ११ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

लेख सुधार सम्बन्धि[सम्पादन गर्नुहोस्]

Biplab Anand: यस लेखमा रहेका ढाँचाहरूले उठाएका विषयवस्तु तटस्थ दृष्टिकोण र घनिष्ठ सम्बन्धलाई कसरी समाधान गर्ने? लेखमा कुनै प्रशंसक दृष्टिकोण राखिएको जस्तो लाग्दैन । मैले यस्तै क्वयेर विषयवस्तुमा धेरै लेख्न गरेकोले मेरो यस विषयसँग घनिष्ठ सम्बन्ध छ भनिएको हो भने अरु कुनै व्यक्तिले यो लेखलाई सम्पादन गर्ने हो कि? सुझाव पाउँ न । --यलक्वंदा (कुरा गर्ने) २०:५८, १२ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]