वार्तालाप:लिम्बू जाति
लिम्बू वा लिम्बुको मानक हिज्जे बारे छलफल[सम्पादन गर्नुहोस्]
यस लेख मा दुवै प्रकारको हिज्जे प्रयोग गरिएको छ । यस लेख र यस सम्बन्धित लेखहरूमा एउटै हिज्जे प्रयोग गर्दा लेख राम्रो स्तरको हुन्थ्यो होला ।
Wallflowernepal (कुरा गर्ने) १०:४०, २५ अगस्ट २०२२ (नेपाली समय)
थर समावेश गर्ने बारे[सम्पादन गर्नुहोस्]
थर- वाजी
स्थान- दुर्दिम्बा पाँचथर ,वाराङगि लेटाइ मोरङ अनुप वाजी लिम्बू (कुरा गर्नुहोस्) १४:३३, २० सेप्टेम्बर २०२३ (नेपाली समय)