वार्तालाप:वान पिस (एनिमे)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:वान पिसबाट अनुप्रेषित)


ONE PIECE anime हेर्न (वा manga पढ्नुहुने) अत्यन्तै रुचाउनुहुने नेपाली साथीहरू जो कोही हुनुहुन्छ, लेख सुधार गर्ने प्रयास गर्नुहोला । साथै, सम्पादन सहायताका निम्ति खवर गर्न सक्नुहुन्छ । लेख पूर्णतया अङ्ग्रेजी विकिबाट अनुवाद गरि लेखिएको हुँदा, सन्दर्भ सामग्री कम र नमिल्दा लाग्न सकेपनि लेखलाई सकेसम्म एनिमे सम्मान हेतु सही रुपमा लेख्न प्रयास गरिएको छ । जय नेपाली विकिपीडिया :) :) लर्नरktm ११:११, ४ नोभेम्बर २०१९ (युटिसी(UTC))