वार्तालाप:विकिपिडिया

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


Krish Dulal जी,

अङ्ग्रेजी Wikipedia मा PE उच्चारण गर्दा पी लाई अलिक दीर्घ तानिने हुदाँ विकिपीडियामा पी भएको हो । कृपया, एकपटक Wikipedia को अङ्ग्रेजी उच्चारण सुन्ने प्रयास गर्नुहोस् ।

विकिपीडिया नै सही रुप भएको बताउन चाहन्छु । :) लर्नरktm ०५:२१, २१ जनवरी २०१७ (युटिसी(UTC))

लर्नर जी, अङ्ग्रेजीमा जे उच्चारण भए पनि हाल नेपालीमा अङ्ग्रेजी शब्दहरू लेख्दा अन्तिमको बाहेक सबै ह्रस्व लेख्ने नियम रहेको जानकारी गराउन चाहन्छु। धन्यवाद -DULAL (मसँग कुरा गर्नुहोस्) ०२:३७, २७ जनवरी २०१७ (युटिसी(UTC))

Krish Dulal जी,

नेपाली भाषाका नियम कुन बेला अपनाउनै पर्ने/नपर्ने भन्ने विषय पनि हो । नेपाली भाषाकै नियम आफैँमा एकरूपताको उदाहरण होइन । विकिपीडिया शब्दलाई अन्य देवनागरी लिपि प्रयोग गर्ने विकिहरूले कसरी प्रयोग गरेका छन् भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । " विकिपीडिया " नै आफैँमा सै भएको मलाई लाग्दछ । :) लर्नरktm १८:०९, ३० जनवरी २०१७ (युटिसी(UTC))

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

शीर्षकको वर्तनी[सम्पादन गर्नुहोस्]

@Biplab Anand: यस्तो गलत वर्तनीको किन प्रयोग भइरहेको छ, संस्कृतका तत्सम शब्द चाहिँ जस्ताको त्यस्तै लेख्दा हुने तर यो अंग्रेज़ीको किन नहुने? @Learnerktm: हजुरको कुरालाई नकारेर यत्तिकै निष्कर्षमा पुग्यो यो शीर्षक। Kushalpok01 (कुरा गर्ने) १०:१६, ५ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Kushalpok01:: यो सामुदायिक छलफल अध्ययन गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४०, १० जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]