वार्तालाप:शक संवत्

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्ने[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा अरु सबै लेखहरूमा "संवत्" शब्दको प्रयोग गरिएको छ । यस पृष्ठमा "सम्बत" प्रयोग गरिएको छ । एकरूपता कायम गर्न यस पृष्ठलाई "शक संवत्"मा सार्ने हो कि? - --यलक्वंदा (कुरा गर्ने) १६:०३, १४ अगस्त २०२० (नेपाली समय)