वार्तालाप:सिक्किम
स्वरूप
सिक्किम is a former featured article candidate. Please view the links under Article milestones below to see why the nomination failed. For older candidates, please check the archive. | ||||
|
विकिपरियोजना भारत | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
सम्पादक साथीहरू ध्यान दिनुहोला
[सम्पादन गर्नुहोस्]यस लेखमा केही हिन्दी शब्दहरू परेका छन्। अङ्कहरू अंग्रेजी (रोमन) लिपीमा छन्। अनुवाद गर्दा हिन्दी भाषाको प्रभाव नेपालीमा सरेको जस्तो देखिन्छ। तस्वीरका क्याप्सनहरू प्रष्ट छैनन्। कतिपय लिङ्कहरू अनावश्यक छन् भनें कतिपय लिङ्कहरूमा लेखहरू छैनन्। --Ganesh Paudel ०९:४४, २९ अगस्त २०१० (UTC)