सामग्रीमा जानुहोस्

वार्तालाप:सिग्नल इडुना पार्क

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखसिग्नल इडुना पार्क प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
जनवरी २६, २०२०प्रमुख लेख उम्मेदवारनिर्वाचित


जर्मनीको पूर्व आधिकारिक मुद्रा?

[सम्पादन गर्नुहोस्]

जर्मनीको आधिकारिक मुद्रा Deutsche Markलाई नेपाली भाषामा डोएच्स मार्क, दोएच्स मार्क वा जर्मन मार्क के राख्ने?
उचित सल्लाहको आशा सहित धन्वाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०८, २२ जनवरी २०२० (युटिसी(UTC))

  • मानक जर्मनेली भाषा अनुसार दोएच्स हुने हुँदा दोएच्स मार्क सही छ। पर्वत सुबेदी (कुरा गर्ने) १६:५२, २३ जनवरी २०२० (युटिसी(UTC))