वार्तालाप:सौर्य विद्युत्
स्वरूप
पृष्ठ सार्न अनुरोध →१५ सेप्टेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। — तुलसी भगत [ योगदान | वार्ता ] १८:४२, २३ अक्टोबर २०२० (नेपाली समय)
सौर्य बिद्युत → सौर्य विद्युत् – हिज्जे विन्यास सरोज(Saroj) (कुरा गर्ने) १८:२८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)
- सही हिज्जे सौर्य विद्युत हुन्छ। अन्तिममा हलन्तको प्रयोग गरिँदैन।--Nirajan pant (कुरा गर्ने) १२:०९, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
जगत्, श्रीमान्, सम्वत्, विद्युत् लगायतका शब्दहरू जहिले पनि हलन्त हुन्छन् कृपया अध्ययन गरेर निर्क्यौल गर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) २१:५७, २७ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।