वार्तालाप:स्पेनी भाषा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिज्जे[सम्पादन गर्नुहोस्]

नेपाली बृहत् शब्दकोश (२०४० संस्करण) अनुसार ठीक हिज्जे "स्पेनिया" हो । --नेडर्भोल्ड ०६:५०, २५ नोभेम्बर २००७ (UTC)

नेपाली बृहत् शब्दकोशमा "स्पेनिया" लेखिएपनि प्रचलनमा स्पेनी नै ज्यादा लोकप्रीय भए जस्तो लाग्छ । मैले अहिले सम्म स्पेनीया शब्द प्रयोग भएको देखेको सुनेको छैन । अन्य भारतीय भाषामा पनि स्पेनी नै भन्ने गरिन्छ । अनि अर्को कुरा, नेपाली बृहत् शब्दकोशले बर्तमान नेपाली भाषा प्रयोगलाई राम्रोसंग प्रतिविम्ब गर्न सक्दैन भनि त्यसो बेला बेलमा आलोचना पनि हुने गरेको छ । [१]
हुन्छ । --नेडर्भोल्ड ०५:५८, २९ नोभेम्बर २००७ (UTC)