वार्तालाप:१ वैशाख
स्वरूप
वि.स. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थिएन । यो संबिधान बैशाख १ बाट सुरु हुने कुरा थियो । तर त्यो भन्दा अगाडी नै प्रधानमन्त्री श्री ३ पद्म शमशेरले राजिनामा दिएकाले र उनका उत्तराधिकारी मोहन शमशेर ले सो संबिधान जारी गर्न चासो दिएनन् । Bishaldev ०३:४१, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))
१ वैशाखको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा १ वैशाखलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।