वाल्ट डिज्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाल्ट डिज्नी
Walt Disney 1946.JPG
१९४६ मा वाल्ट डिज्नी
जन्मवाल्टर इलिअस डिज्नी
(१९०१-१२-०५)डिसेम्बर ५, १९०१
हर्मोसा, सिकागो, इलिनोइस, संयुक्त राज्य
मृत्युडिसेम्बर १५, १९६६(१९६६-१२-१५) (६५ वर्ष)
बरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य
मृत्युको कारणफोक्सोको क्यान्सर
निवासForest Lawn Memorial Park, Glendale, क्यालिफोर्निया, संयुक्त राज्य
वासस्थानबरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य
राष्ट्रियताअमेरिकाली
शिक्षाMcKinley High School, Chicago Academy of Fine Arts
पेशाद वाल्ट डिज्नी कम्पनीका संस्थापक
कार्यकाल१९२०–१९६६
गृहनगरसिकागो, इलिनोइस, संयुक्त राज्य
धर्मCongregationist[१][२]
जीवनसाथीLillian Bounds (1925–66; his death)
सन्तान
मातापिताएलियास डिज्नी
फ्लोरा कल डिज्नी
आफन्त
पुरस्कारEmmy Awards
२२ Academy Awards
Cecil B. DeMille Award
हस्ताक्षर
Walt Disney 1942 signature.svg

वाल्टर इलिअस "वाल्ट" डिज्नी (उच्चारण:/ˈdɪzni/; ५ डिसेम्बर १९०१-१५ डिसेम्बर १९६६) अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनीको सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे ।मिक्कि माउस, डिनाल्ड डक र गुफी जस्ता काल्पनिक पात्र उनले र उनको कर्मचारीहरूले बनाएका चर्चित छन् । मिक्किमा डिस्नी आफैँले स्वर दिए । आफ्नो जीवनकालमा डिस्नीले एमि अवार्डस्, एकडमी अवार्डस्हरु पाए ।

डिसेम्बर १५, सन् १९६६मा फोक्सोको क्यान्सरबाट उनको क्यालिफोर्नियामा मृत्यु भयो ।

तश्विरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Script error: The function "harvard_citation_no_bracket" does not exist.
  2. Gammon, Roland (१९६३), Faith is a Star, New York: E. P. Dutton & Co., Inc., पृ: ८। 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]