विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१६-१२-२४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अख्तियार दुरूपयोग अनुसन्धान आयोग[सम्पादन गर्नुहोस्]

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवन

भ्रष्टाचार नियन्त्रणको लागी नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो । यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो । यस आयोगमा एक प्रमुख आयुक्त, पाँच आयुक्त तथा संस्थाको सचिवको रूपमा नियुक्ति हुने व्यवस्था रहेको छ । यस आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: मिति २०१६-१२-२४ मा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरूद्ध दिवस भएकोले

  • आवेदनकर्ताकाे रूपमा समर्थन. कुरा गर्ने १५:२२, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •  समर्थनJuniorX2 ChatHello! १५:५१, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •  समर्थनSeniorStar Talk ०२:०३, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •  समर्थनतुल्सी भगत (वार्तालाप) ०२:११, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
१५:२२, ९ डिसेम्बर २०१६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने ।    सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ ।