सामग्रीमा जानुहोस्

विकिपिडिया:खाता बनाउनको लागि अनुरोध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट



तपाईं सुरु गर्न तयार हुनुहुन्छ?



जुग जगाउँदाखेरि (रिपोर्टरको डायरी):

वरिष्ठ पत्रकार डबलमहताराद्वारा लिखित पुस्तक ‘जुग जगाउँदाखेरि’ एक संस्मरणात्मक कृति हो । उनले माओवादी जनयुद्ध कालमा एक युद्धपत्रकारको रूपमा काम गर्ने क्रममा भोगेका अनुभव र अनुभूतिहरूलाई समेटेर लेखेका छन् । बाल्यकालमा संचारमाध्यमप्रतिको मोहका कारण पत्रकारिता पेसामा आकर्षित भएका महतारा जनादेश साप्ताहिकमा क्रियाशील भएर भूमिगतसमेत भएका थिए । सोही क्रममा उनले देखेका र अनुभूति गरेका कुरालाई पुस्तकमा सुन्दर ढङ्गले सरल भाषामा लिपिवद्ध गरिएको छ । वि.संं.२०७८ सालमा प्रकाशित उक्त पुस्तक लेखक महताराको तेस्रो कृति हो ।