विकिपिडिया:चित्र कसरी राख्ने
विकिपिडियामा चित्र राख्न पहिले ठुलो कोष्ठ ([) का दुईवटा चिन्हहरू राख्नु पर्छ । त्यस पछि चित्र:, File: अथवा Image: मध्य एक लेखेर चित्रको नाम लेख्नु पर्छ । त्यस पछि पाइप (|) लगाएर चित्रको आकार पनि बढाउन घटाउन सकिन्छ जस्तै:- 30px, 50px, 120px अथवा 200px आदि । यदि तपाईं चित्र भन्दा तल लेख बनाउन चाहनु हुन्छ भने चित्रको आकार पछाडी पाइप (|) लखाएर thumb लेख्नु होला । त्यस पछि फेरी पाइप (|) लगाएर अन्तमा चित्रको बारेमा (क्याप्सन) लेख्नु पर्छ । अन्तमा ठुलो कोष्टका दुइवटा चिन्हहरू (]]) ले बन्द गर्नु पर्छ ।
उदाहरणको लागि
[[चित्र:Taj Mahal in March 2004.jpg|20px]]
![]()
[[चित्र:Taj Mahal in March 2004.jpg|50px]]
![]()
[[चित्र:Taj Mahal in March 2004.jpg|150px]]
![]()
[[चित्र:Taj Mahal in March 2004.jpg|200px]]
![]()
थम्बनेल रूप मा
[सम्पादन गर्नुहोस्]यदि चित्र भन्दा तल आलेख बनाउन चाहेमा thumb लेखेर अन्तमा क्याप्सन लेख्नु पर्छ । उदाहरणको लागि:
[[चित्र:Taj Mahal in March 2004.jpg|50px|thumb|ताजमहलको चित्र thumbnail मा]]

[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|right|ताजमहल दायाँ, ५०पिक्सेल थम्बनेल]]

[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|left|ताजमहल बायाँ, ५०पिक्सेल थम्बनेल]]

[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|center|ताजमहल मध्य, ५०पिक्सेल थम्बनेल]]

कुनै चित्रहरू यतिले मात्र देखिन्नन् । कति पए चित्रहरू अङ्ग्रेजी विकिपिडियामा देखिने तर नेपाली विकिपिडियामा नदेखिने पनि हुन्छन् । नेपाली विकिपिडिया अपलोड गरिएका र विकिमिडिया कमन्समा अपलोड भएका चित्र मात्र नेपाली विकिपिडियामा देखिन्छन् । विकिमिडिया कमन्समा अपलोड गरिएका चित्रहरू कुनै पनि भाषाको कुनै पनि विकि परियोजनामा राख्न सकिन्छ । यदी अङ्ग्रेजी विकिमा भएको चित्रलाई तपाईं आफुले बनाएको लेखमा राख्न चाहनु हुन्छ भने त्यसका विकल्पहरू पनि छन् । पहिलो उपाय अङ्ग्रेजी विकि बाट चित्र डाउनलोड गरेर आफ्नो कम्प्यूटरमा सेव गरेर राख्ने, त्यसपछि नेपाली विकिपिडियामा स्रोत खुलाएर त्यही नामले चित्र अपलोड गर्ने । दोस्रो विकल्प डाउनलोड गरिएको चित्रलाई commons
कुनै समस्या भएमा कुनै पनि प्रबन्धक को सलाह लिनुहोला यस नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरूको सूची दिइएको छ। प्रबन्धक पदको लागि यहाँ आवेदन दिनुहोला।
| प्रयोगकर्ता पृष्ठ | वार्तालाप | अन्य अधिकारहरू |
|---|---|---|
| विप्लब आनन्द | अन्तरमोहडा सम्पादक, प्रशासक | |
| बडा काजी | अन्तरमोहडा सम्पादक | |
| पर्वत सुवेदी | ||
| हिमाल सुवेदी | ||