विकिपिडिया:प्रश्नहरू२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिन्धुपल्चोक् जिल्ला को मानेश्वरा गाबिस निबार्चन् छेत्र नुम्बर् १ मा पार्छ २ लएखियको रैछ सच[सम्पादन गर्नुहोस्]

सिन्धुपल्चोक् जिल्ला को मानेश्वरा गाबिस निबार्चन् छेत्र नुम्बर् १मा पार्छ २ लएखियको रैछ सचियाउनु पर्र्यो

-सुझाबको लागि धन्यबाद । तर सिन्धुपाल्चोक जिविसको [आधिकारिक वेबसाइट]मा मानेस्वाँरालाई क्षेत्र नम्बर २मा राखिएको छ । कुन कुरा सहि हो छुट्याउन सकिएन । -Krish Dulal ०१:४६, १ सेप्टेम्बर २०११ (UTC)

विकिपिडियामा नया पेज कसरी बनाउन सकिन्छ , जस्तो कसैको बारेमा जानकारी दिन र्यिो भने साथैं मेरो खाता मा रहेको नाम अग्रेजीमा भयो यसलाई युनिकोड नेपालीमा कसरी परिवतन गर्न सक्छु ।

धेरै पुरानो धार्मिक ऐतिहासिक बोकेको किच्चक बध एउटा पवित्र स्थल तथा रमणिय पर्यटकिय क्षेत्र हो जुन झापा जिल्ला को पृथ्वीनगर ५मा पर्दछ । यहाँ हरेक बर्षको एक पटक बिशाल मेला लाग्ने गर्दछ जुन स्वथानी पुर्णिमा को दिन पर्दछ । यहाँ ५ हजार वर्ष अगाडि को ईतिहास लुकेको छ, भनिन्छ कि यहाँ महाभारतको पुरानो कथा लुकेको छ । २०६२ सालमा यहाँ राष्ट्रिय टोली आइ उत्खनन गर्दा धेरै पुरानो बस्तु हरु पत्ता लगेको थियो जुन ५ हजार वर्ष पुरानो हुन सक्ने सम्भावना रहेको छ।

यती धेरै महत्व बोकेको यस क्षेत्रलाई हामी हरु ले किन कुनै लेख, रचना, बिबेचना साथै गूगलमा पनि यसबारेको कुनै लेख तथा तस्बिरहरु भेट्दैनौ ??? हामीले यसलाई कुनै लेख, सम्बादहरु मा उल्लेख गरे यस् छेत्रको थोरै भए पनि जानकारी पाउन सकिन्थ्यो । यदी यसलाई प्रचार्-प्रसार गरेर यस् क्षेत्रको बिकास गरे हामी झापा बासी हरु को एउटा गौरब गर्ने ठाउँ बन्ने थियो ।

  • विकिपिडियामा नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूलाई समेट्ने प्रयास मैले गरिरहेको छु । तपाईले किच्चक बध को कुरा उठाउनुभएकोमा धन्यबाद । अब तपाई यो पृष्ठ हेर्न सक्नुहुन्छ । सुझाबका लगि धन्यबाद ।

-Krish Dulal ०१:५६, ५ सेप्टेम्बर २०११ (UTC)


पदसोपान भनेको के हो?

शीर्षक अक्षर[सम्पादन गर्नुहोस्]

nepali typing shortcut key bare jankari lina milchha?

शक्तिपृकिकरनण[सम्पादन गर्नुहोस्]

शक्तिपृकिकरनण

आफ्नो नाम दर्ता कहा र कसरी गर्ने?[सम्पादन गर्नुहोस्]

मालाजी यहाँ क्लिक गरेर पढ्नुहोस्।भवानी गौतम (वार्ता) ०२:३०, १७ अक्टोबर २०११ (युटिसी(UTC))