विकिपिडिया:योजना एवं सुधार सम्बन्धी सुझावहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुझावहरू[सम्पादन गर्नुहोस्]

यस पृष्टमा विकिपिडिया:प्रबन्धकहरू र प्रयोगकर्ताहरूको ध्यान आकर्षण गर्न र उनीहरू समक्ष चाँडो भन्दा चाँडो सुझाव पुर्‍याउन सन्देश दिनसक्नु हुन्छ?

विकिपिडियामा के गर्नु पर्ने हो?[सम्पादन गर्नुहोस्]

प्रबन्धकप्रशासकलाई सुझाव[सम्पादन गर्नुहोस्]

  1. नेपाली विकिपिडियामा अति आवश्यक तथा सामान्य प्रयोगकर्ताले निर्माण गर्न तथा सुधार गर्न नमिल्ने खालका ढाँचाहरू निर्माण तथा सुधार गर्नु पर्ने । - Nirmal Dulal ०५:१२, २७ मे २०११ (UTC)
  2. प्रतिबन्ध लगाउने काम नगर्ने र तीनपल्ट सम्म चेतावनी दिने, नयाँ प्रयोगकर्ताहरूबाट सिक्दा गल्ती हुनु स्वाभाविक हो। बरु सुधार्ने सहने पहिले प्रतिबन्ध लगाएकालाई खोल्ने काम प्रबन्धक र प्रशासकले गर्नु पर्नेछ।भवानी गौतम १४:०७, ३ जुन २०११ (UTC)
  3. हत्तपत्त कसैलाई पनि प्रतिबन्ध नलगाउने, बरु लेखेको लेखको अंश वा भाग मेटाऊँ अनि चेतावनी दिऊँ तर प्रतिबन्धित नगरौं जसले गर्दा प्रयोगकर्ता संख्या घट्ने सम्भावना बढ्छ। पूरै लेख नमेटेर अंशहरू मात्र मेटाई सुधार्ने प्रयास गरौं। व्यक्तिगत परिचय केहिदिन सम्म रहन दिऊँ त्यसपछि मेटाऊँ किन भने यदि प्रयोगकर्ताले बुझे भनें अवश्य नै व्यक्तिगत परिचय प्रयोगकर्ता पृष्टमा मात्र दिनेछन्।भवानी गौतम

योगदातालाई सुझाव[सम्पादन गर्नुहोस्]

  1. हाम्रो विकिमा समुदाय(Community) सदस्यको कमी भएकोले अघि बढन सकेन, अतः सबैले आफ्ना साथी भाइ हरूलाई विकिको बारेमा जानकारी दिने र उनीहरूलाई प्रोत्साहन गर्ने आवश्यकता देखिएको छ।भवानी गौतम १४:०३, ३ जुन २०११ (UTC)
  2. सके सम्म यस्ता गलत सुचना दिने तथा अति अपर्याप्त जानकारी भएका पृष्ठहरू निर्माण गर्नु भएन । - Nirmal Dulal ०५:०६, २७ मे २०११ (UTC)
मेरो बिचारमा, शुरुवातको रूपमा कम जानकारी भएका पृष्ठहरू निर्माण हुनु राम्रै हो। बरु सकिन्छ भने जानकारी थप्ने र ब्यस्त नै भए पनि कम्तिमा vandalism हटाएर राम्रो अवस्थामा पृष्ठहरू राख्न सकिन्छ कि?बिकास १५:४९, ३ जुन २०११ (UTC)
कम जानकारी त ठीक हो तर गलत कुरा लेख्नु त भएन नि हैन र ? माथिको पृष्ठ निन्दनीय छ । -Krish Dulal १६:०३, ३ जुन २०११ (UTC)
दुलाल जी, हो, माथिको तपाइले देखाउनुभएको पृष्ठ निन्दनीय छ । vandalism हटाएर पृष्ठहरू राम्रो अवस्थामा राख्न हामी सबै लागिपर्नु पर्छ। - बिकास १६:१६, ३ जुन २०११ (UTC)