विकिपिडिया:लैङ्गिक पहिचान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा लैङ्गिक पहिचान सम्बन्धीका मार्गदर्शनहरू

विकिपिडियामा व्यक्तिको लैङ्गिक पहिचान नीजको आत्मनिर्णय अनुसार उल्लेख गरिन्छ ।

विकिपिडियामा व्यक्तिको कानुनी नाम राख्न जरुरी छैन । नीजले रुचाएको र चिनाउने नामको प्रयोग गर्न सकिन्छ । प्रत्येक देश वा राज्यमा कुनै व्यक्तिले आफ्नो नाम कानुनी रूपमा परिवर्तन गर्न सक्छन् कि सक्दैनन् भन्ने फरक-फरक हुन्छ । सबै व्यक्तिहरूले इच्छाएर पनि कानुनी कारणले कानुनी रूपमै नाम परिवर्तन गर्न नसक्ने हुन सक्छन् । त्यसैले व्यक्तिले आफूलाई चिनाउन प्रयोग गर्ने नाम नै कायम गर्नुपर्छ ।

कुनै व्यक्तिको मृतनाम विकिपिडियामा उल्लेख गर्न सान्दर्भिक छैन ।