विकिपिडिया:विकिपरियोजना नेपाल/भूगोल
Jump to navigation
Jump to search
यो विकिपिडियामा नेपालको भूगोल तथा स्थानका बारेमा धेरै लेख छन्। तर यी मध्ये धेरै लेखहरू निकै प्रारम्भिक अवस्थामा छन्। यी लेखहरूलाई बढाउने तथा नयाँ लेखहरू निर्माण गर्ने यो निकायको मूल उद्देश्य हो। नेपालका ठाउंहरूका बारेमा लेखहरू तल दिइएको सूचीमा अवलोकन गर्न सकिन्छ (कृपया यो सूचीमा अन्य लेखहरूको नाम पनि थप्दै जानुहोला)।