विकिपिडिया:विकिपे-टान
Jump to navigation
Jump to search

प्रयोगकर्ता Kasugaले सन् २००६मा बनाएको चित्र, विकिपिडियाको मानविकीकरण गरिएको
विकिपे-टान (ウィキペたん Wikipetan) विकिपिडियाको मानविकीकरण गरिएको चित्र हो । जनवरी २००६ मा प्रयोगकर्ता कासुगाले बनाएको यो चित्र अङ्ग्रेजी विकिपिडियाको विभिन्न विकिपरियोजनाहरूमा पनि प्रयोगमा ल्याइएको थियो ।