विकिपिडिया वार्ता:विकिपे-टान
स्वरूप
- Tan नेपाली उच्चारण टेय्न हुन्छ र ? यो त जापानी शब्द हो र यसको उच्चारण त टान हुनुपर्ने हो जस्तो लाग्छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:२३, ३० जनवरी २०१५ (युटिसी(UTC))
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३३, ३० जुलाई २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२२ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध विकिपिडिया:विकिपे-टानमाथि निर्णय पूर्ण भइसकेको छ। |
विकिपे-टान → विकिपिडिया:विकिपे-टान – परियोजना पृष्ठमा परिवर्तन गर्दै Saroj Uprety (कुरा गर्ने) १६:०४, २२ जुलाई २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।