विकिपिडिया:विकि-१० कार्यक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको दशौं जन्मोत्सव * विकि-१० Programs * विकि-१० News * विकि-१० Picture Gallary



नेपाली विकिपिडियाको १०औं जन्मोत्सव मनाइँदैछ। Click here for Free Registration

विवरणः
विकी ११ कार्यक्रम
मिति : २०६९ जेठ २१ गते(3 June 2012)
स्थान : नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN), कुपण्डोल, ललितपुर (can be found here)
समय : ११ बजेदेखि ५ बजेसम्म


ह्याक जात्रा ११ बजेदेखि ५ बजेसम्म
जन्मोत्सवको कार्यक्रम १ बजेदेखि सुरू
विकी लाइभ कन्ट्रिब्युसन: नेपाली, नेपाल भाषा, भोजपुरी, अंग्रेजी लगायत विभिन्न भाषाको विकीमा लाइभ Article Creation, Edit, contribution
जन्मोत्सव कार्यक्रम
केक तथा विकफी

कार्यक्रमको अनुमानित अवधि १ घण्टा ३० मिनट

विकिपिडीया परिचयः
Technical Session

नेपाली/नेवारी/पाली/संस्कृत/English आदि विकीमा कसरी लेख लेख्ने वा सम्पादन गर्ने? -कृष/निर्मल दुलाल, सरोज ढकाल, गणेश पौडेल, अभिषेक सिंह,
(विभिन्न भाषामा लाइभ योगदान सहित।)

आमन्त्रित

प्रमुख अतिथि:
अतिथि तथा सहभागीहरूः
नेपाली भाषाकर्मी/साहित्यकर्मी
नेपाल भित्रका अन्य भाषाका भाषाकर्मीहरू
अनलाइन पत्रकार तथा ब्लगरहरू
सफ्टवेयर डेभलपरहरू
विकिपीडियन र विकिमिडियनहरू