विकिपिडिया:विकि शिक्षा समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिमिडिया शिक्षा कार्यक्रमको लोगो

विकिमिडियाका परियोजनाहरूको बारेमा शिक्षा प्रदान गरने हेतु विद्यार्थीहरूलाई केन्द्रीत भई गरिने कार्यक्रमहरू मध्ये विकि शिक्षा समूह हो। यस कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूलाई विकिमिडिया शिक्षा वा शिक्षामा विकिमिडियाका परियोजनाहरूको प्रयोगको बारेमा ज्ञान दिइन्छ। यस कार्यक्रममा विकिमिडियाका परियोजना तथा विकिमिडिया परियोजनाको प्रयोग तथा सम्पादनहरूमा केन्द्रीत भई कम्तीमा १३ दिने कार्यक्रम गरिन्छ ।

विकि शिक्षा समूहको कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]