विकिपिडिया:विकी लभ्स अर्थ २०१६ (नेपाल)
| विकी लभ्स अर्थ Wiki Loves Earth | |
|---|---|
विकी लभ्स अर्थको लोगो | |
| मिति(हरू) | सन् २०१६ |
| आरम्भ | सन् २०१६ मे १ |
| समाप्ति | सन् २०१६ मे ३१ |
| सक्रिय वर्ष | ४ |
| उद्घाटन | २०१३ |
| सहभागीहरू | फोटोग्राफरहरू |
| आयोजनकर्ता | विकिपिडियन |
विकी लभ्स अर्थ २०१६ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१६ देखी ३१ मे, २०१६ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको लिङ्क
[सम्पादन गर्नुहोस्]तियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
सहभागी राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]विकी लभ्स अर्थ २०१६ का सहभागी राष्ट्रहरू यस प्रकार छन्ː
उत्कृष्ट १० तस्वीरहरु
[सम्पादन गर्नुहोस्]
Himalayan Yaks in the Everest Region/सगरमाथा क्षेत्रमा हिमाली याक सहितको एक मनोरम दृश्य
© Agnes Kwong