विकी लभ्स अर्थ
Jump to navigation
Jump to search
विकी लभ्स अर्थ Wiki Loves Earth | |
---|---|
![]() विकी लभ्स अर्थको लोगो | |
आरम्भ | मे १ |
समाप्ति | मे ३० |
सक्रिय बर्ष | २ |
उद्घाटन | २०१३ |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजक | विकिपिडियन |
विकी लभ्स अर्थ (WLE) अर्थात विकीले पृथ्वीलाई माया गर्छ एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता हो। प्रत्येक वर्षको मे महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्ने गर्छन्। सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।