विकिपिडिया समुदाय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
"विकिपिडियन" यहाँ रिडाइरेक्ट हुन्छ। तपाई सम्भवत: विकिपिडिया:विकिपिडियन खोज्दै हुनुहुन्छ।
विकिपिडिया समुदाय
WM2006 0018.jpg
विकिमेनिया, विकिपिडिया प्रयोगकर्ता तथा विकिमिडिया फाउन्डेसनका अन्य परियोजनाको बार्षिक सम्मेलन

विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरुलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो।[१]

लाखौँको सङ्ख्यामा स्वयंसेवक विकिपिडियनहरू रहेका छन्। विकिपिडियाको लेखहरूको वृद्धि विकासको लागि विकिपिडियामा सम्पादन गर्न विकिपिडियनहरूले जिम्मेवारी लिएका छन्।

आकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Hella ridic new words to make you lolz: ODO August 2012 update", OxfordWords blog, Oxford University Press, अन्तिम पहुँच २०१२-०९-२७ 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]