विकिपिडिया:विकी लभ्स अर्थ २०१८ (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
विकी लभ्स अर्थ
Wiki Loves Earth
WLE NEPAL logo.png
विकी लभ्स अर्थको लोगो
मितिसन् २०१८
आरम्भसन् २०१८ मे १
समाप्तिसन् २०१८ मे ३१
सक्रिय बर्ष
उद्घाटन२०१३
सहभागीहरूफोटोग्राफरहरू
आयोजकविकिपिडियन

विकी लभ्स अर्थ २०१८ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१८ देखी ३१ मे, २०१८ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४, २०१५, २०१६ र २०१७ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत २० भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको लिङ्क[सम्पादन गर्ने]

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]