विकिपिडिया:विकी लभ्स अर्थ २०१८ (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी लभ्स अर्थ
Wiki Loves Earth
विकी लभ्स अर्थको लोगो
मिति(हरू)सन् २०१८
आरम्भसन् २०१८ मे १
समाप्तिसन् २०१८ मे ३१
सक्रिय वर्ष
उद्घाटन२०१३
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

विकी लभ्स अर्थ २०१८ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१८ देखी ३१ मे, २०१८ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।

विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४, २०१५, २०१६ र २०१७ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत २० भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको लिङ्क[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]