विकिपिडिया:विकी लभ्स अर्थ २०१९ (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी लभ्स अर्थ
Wiki Loves Earth
विकी लभ्स अर्थको लोगो
मिति(हरू)सन् २०१९
आरम्भसन् २०१९ मे १
समाप्तिसन् २०१९ मे ३१
सक्रिय वर्ष
उद्घाटन२०१३
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

विकी लभ्स अर्थ २०१९ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१९ देखी ३१ मे, २०१९ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगिताको लिङ्क[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]