विकिपिडिया:विश्वसम्पदाथन
विश्वसम्पदाथन | |
---|---|
आरम्भ | जुन १५, २०१५ |
समाप्ति | जुलाई १५, २०१५ |
उद्घाटन | २०१५ |
सहभागीहरू | नेपाली विकिपिडियन |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
विश्वसम्पदाथन युनेस्कोद्वारा घोषित संसारका विश्वसम्पदा बारे नेपाली विकिपिडियामा अनलाइन लेख लेखन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १५ जुनदेखि १५ जुलाईसम्म सञ्चालन गरिरहेको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य विश्वमा भएका सांस्कृतिक तथा प्राकृतिक विश्व सम्पदा क्षेत्रहरूको बारेमा लेख सृजना तथा तथा भएका लेखहरूलाई सुधार गर्ने हो ।
विश्वसम्पदथन प्रतियोगीहरू र तिनीहरूद्वारा गरिएको पृष्ठ निर्माण?
[सम्पादन गर्नुहोस्]
प्रतियोगिता सम्बन्धी तथ्याङ्क |
प्रथम सम्पादन गर्नेः रमेश सिंह बोहरा |
प्रथम सम्पादन गर्ने महिलाः ' |
प्रतियोगितामा भएको जम्मा सम्पादन: ४११ |
सहभागिताः महिला (' %) / पुरूष (' %) |
जम्मा सहभागीहरूः (सहभागीहरूको पूर्ण सूची) |
, बढि सम्पादन गर्नेः रमेश सिंह बोहरा (१८१) |
, बढि सम्पादन गर्नेः तुलसी भगत (११४) |
, बढि सम्पादन गर्नेः बिजय चौरसिया (३२) |
, बढि सम्पादन गर्नेः सन्जित ख़ुलाल (२१) |
, बढि सम्पादन गर्नेः जनक राज भट्ट (१९) |
, बढि सम्पादन गर्नेः महेश धामी (१०) |
तथ्याङ्क {{{तथ्याङ्क मिति}}} सम्म |
किन विश्वसम्पदथनमा नेपाली लेखहरू सृजना गर्नु आवश्यक छ ?
[सम्पादन गर्नुहोस्]- नेपाली लेखहरूलाई विश्वसम्पदथनमा सृजना गर्नाले नेपाली प्रयोगकर्ताहरूलाई तथा नेपाली विकिपिडिया ब्राउज गर्ने व्यक्तिलाई विश्व सम्पदाको बारेमा आफ्नो भाषामा पढ्न पाउछन ।
- नेपाली विकिपिडियामा लेखहरूको सङ्ख्या वृद्धि हुनेछ ।
- हामीहरू सङ्कटमा हुँदा सहयोग गर्ने देशहरू प्रति धन्यवाद व्यक्त गर्नेछौँ
- हाम्रा विनाश भएका धरोहरहरूबारे चेतना बढाउन सघाउ पुर्याउनेछौँ
सहभागिताको लागि आवेदन
[सम्पादन गर्नुहोस्]- विश्वसम्पदथनमा सहभागी हुनको लागि सहभागीहरूले आवेदन फारम भरी पेश गर्नुहोस् ।
- यसै फारमामा पेश भएको जानकारी पुनरावलोकन गरी सहभागी सुचीमा सुचीकृत गरिनेछ ।
महत्त्वपूर्ण मितिहरू
[सम्पादन गर्नुहोस्]- आवेदन सुरू हुने मितिः ३ जुन २०१५
- कार्यक्रम शुरू हुने मितिः १५ जुन २०१५
- आवेदन दर्ता बन्द हुने मितिः ३० जुन २०१५
- कार्यक्रम समाप्त हुने मितिः १५ जुलाई २०१५
- विजेता घोषित गरिने मितिः जुलाई २०१५ को अन्तमा
पुरस्कार
[सम्पादन गर्नुहोस्]- यस प्रतियोगिताको पुरस्कार राशि ५,०००/- राखिएको छ ।
- प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधिभर १०० नयाँ लेख निर्माण गर्ने प्रत्येक प्रतियोगी यस पुरस्कारबाट नगदको हकदार हुनेछ, जुन ४,५००/- बाट प्रदान गरिनेछ ।
- साथै प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधिभर सबैभन्दा बढी लेख निर्माण गर्ने प्रतियोगीलाई हकदार राशि बाहेक थप ५००/- प्रदान गरिनेछ ।
- प्रतियोगिता अवधिमा १०० लेख निर्माण गरिसकेको प्रतियोगीले यहाँ आफ्नो हस्ताक्षर गरी पुरस्कार राशि आफैं लिने अथवा नेपाली विकिपिडियालाई नै दिने भनी प्रस्ताव गर्नुपर्ने छ ।
प्रतियोगीहरू
[सम्पादन गर्नुहोस्]सहभागीहरूको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतियोगिता सम्बन्धी नियमहरू
[सम्पादन गर्नुहोस्]- यस प्रतियोगितामा सहभागि हुनको लागि सहभागीले प्रयोगकर्ता खाता खोली आवेदन फारम भर्नु पर्नेछ ।
- आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
- सहभागिबाट प्रतियोगिताको शुरू भए पश्चातको लेख निर्माणलाई मात्र प्रतियोगितमा सामेल गरिनेछ र प्रतियोगिता सम्पन्न मिति पश्चात गरिएको लेख निर्माणलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
- प्रतियोगितामा लेख निर्माण गर्दा इन्फोबक्स तथा श्रोतहरू राख्नु पर्नेछ ।
लेख निर्माण तालिका
[सम्पादन गर्नुहोस्]विश्वसम्पदाथन प्रतियोगितामा गरिएको कुल लेख निर्माण संख्या
तथ्याङ्क
[सम्पादन गर्नुहोस्]मिति | जुन १५ | जुन १६ | जुन १७ | जुन १८ | जून १९ | जुन २० | जुन २१ | जुन २२ | जुन २३ | जुन २४ | जुन २५ | जुन २६ | जुन २७ | जुन २८ | जुन २९ | जुन ३० | जुलाई १ | जुलाई २ | जुलाई ३ | जुलाई ४ | जुलाई ५ | जुलाई ६ | जुलाई ७ | जुलाई ८ | जुलाई ९ | जुलाई १० | जुलाई ११ | जुलाई १२ | जुलाई १३ | जुलाई १४ | जुलाई १५ |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पृष्ठ निर्माण | ३ | १० | ८ | १९ | १५ | २० | २४ | २१ | ३१ | ५० | २५ | १४ | १० | १ | १३ | १ | २५ | ० | ० | २ | ५ | ५ | १४ | ० | १८ | ३२ | २२ | ५ | १९ | २ | ० |
समग्रमा जोडेर कूल पृष्ठ निर्माण |
३ | १३ | १८ | ३७ | ५२ | ७२ | ९६ | ११७ | १४८ | १९८ | २२३ | २३७ | २४७ | २४८ | २६१ | २६२ | २८७ | २८७ | २८७ | २८९ | २९४ | २९९ | ३१३ | ३१३ | ३३१ | ३६३ | ३८५ | ३९० | ४०९ | ४११ | ४११ |
प्रभाव
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिताले प्रभावित पार्ने आयोजना : विकिपिडिया नेपाल परियोजना
वाह्य सामग्रीहरू
[सम्पादन गर्नुहोस्]आयोजकहरू
[सम्पादन गर्नुहोस्]- बिप्लब आनन्द
- सरोज कुमार ढकाल
- नविन सापकोटा
- निर्मल दुलाल
- क्रिस दुलाल
- निर्जल श्रेष्ठ
- (आयोजकहरू, प्रतियोगी हुन सक्ने छैनन्, आयोजकहरूले पुरस्कार वा प्रमाणपत्र प्राप्त गर्ने छैनन् )