विकिपिडिया:समीक्षक
Jump to navigation
Jump to search
समिक्षक यो अधिकार प्राप्त प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूको सम्पादन जाँच्ने अधिकार राख्छन्। यी प्रयोगकर्ताद्वारा अङ्कित गरिएको सम्पादनलाई नै सही मानिन्छ जसलाई प्रबन्धक तथा पूर्वरूपमा फर्काउने प्रयोगकर्ताले पनि ती सम्पादनहरूलाई फर्काउदैनन्। यिनीहरूको सम्पूर्ण अधिकार यहाँ हेर्नुहोला।