विकिपिडिया वार्ता:आजको लेख/आवेदनहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@JuniorX2:, @SeniorStar: आजको लेख दैनिक रूपमा परिवर्तन हुने गरि तयार गरिएको छ । यस खण्डको लागी आवश्यक आवेदनको लागी समन्वय तथा आवेदन मापदण्ड अनुसार भए नभएको जाँच गर्नको लागी अनुरोध गर्दछु । कुरा गर्ने १६:१३, १ डिसेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha: जी आजको लेखमा कस्ता लेखहरू आवेदन गर्न सकिन्छ । —JuniorX2 ChatHello! १६:२३, १ डिसेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2: जी कृपया आजको लेखको मापदण्ड हेर्नको लागी अनुरोध गर्दछु । कुरा गर्ने १६:२८, १ डिसेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: सुझावको लागी धन्यवाद र यस खण्डको लागी आवश्यक आवेदनको लागी समन्वय तथा आवेदन मापदण्ड अनुसार भए नभएको जाँच गर्नको लागी म तयार छु । —JuniorX2 ChatHello! १६:४०, १ डिसेम्बर २०१६ (युटिसी(UTC))