विकिपिडिया वार्ता:नेपालीमा राम्रा लेख लेख्नको निम्ति सहायता

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म एक सृष्टिको सर्वोत्कृष्ट उत्पादन सचेत विवेकशील मानव हुँ । यति भनिरहँदा प्रश्न कयौं उठ्न सक्छन् ती उठ्ने प्रश्नहरुको उत्तर पनि दिनैपर्ने हुन्छ किनभने भनेर लेखेर मात्रै नभई सबैभन्दा पहिला स्वयम् ले बुझ्नु जरुरी हुन्छ र बुझाउनुपर्ने पनि विभिन्न कारण हरु छन् जसरी म अथवा सबैले स्वयम् लाई म नै भनि सम्बोधन गर्ने भएकाले यो हरेक मानव भित्रको म कसरी सर्वोत्कृष्ट भयो/हो भन्ने कुराहरु तत्थ्यको आधारमा सत्य हो त भन्ने कुराले यथार्थ वास्तविकता हामी सबैको महसुसमा रहन्छ वा सबैलाई महसुस नभए पनि ध्रु व सत्य हो । मानवको स्व. विवेकले संसार, शरीर, जीव, आत्मा र पर्मात्मा सम्मको जानकारी राख्ने उत्सुकता, जानकारी राख्ने क्षमता राख्दछ । यस्तो महान क्षमता अन्य कुनै सजिव प्राणीसँग यस्तो अत्भुत क्षमता हुँदैन यही क्षमताले मानवमा असम्भव केही छैन । यति मात्रै नभएर हामीले पहिला स्वयमलाई अथवा "म" लाई बुझि तेसपछी मात्रै अन्य विषय, वस्तुहरुलाई बुझि इमानदारीता, धेैर्यता, सत्यता र सेवाभाव धारण गरि जीवन व्यतीत गर्दै निस्वार्थ भावले कर्म गर्दै धर्म, धर्मात्मा, धर्ति, सम्पूर्ण प्राणी र जगतको रक्षार्थ साथै पुर्ण मुक्ति, अमरता प्राप्तिका लागि मानव चोला हो । सर्वश्रेष्ठ वा सर्वोत्तम प्राणी मानव अथवा "म" भएर पनि मानव आज आफेैंमा हराई रहेको छ खोज !

नोट:- सर्वप्रथमत: सुन्नु, पढ्नु, बुझ्नु, जान्नु र जानिसकेपछी जाँच, पर्खेर हेरेर हरेक तरीकाले सहि सत्य नतिजा आएपछी मान्नु नमान्नु आ-आफ्नो भरमा छाडें ।

* तत्वज्ञान विना मुक्ति अमरता पाईंदैन ।

🌹भगवान को जय 🌹

* धन्यवाद

सरगम गिरी (कुरा गर्नुहोस्) ०९:४१, २५ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]