विकिपिडिया वार्ता:प्रबन्धक अधिकारको लागि निवेदन/अभिलेख २

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Thank you देसीफ्राल for nominating me for Sysop and also to Eukesh for your support. I had been less active lately, but I like to devote more time on Wikipedia. And this nomination has really motivated me. Thanks. -- इन्दीवर 11:05 NST 7 January 2007

निस्क्रिय प्रबन्धक र प्रशासकबारे[सम्पादन गर्नुहोस्]

सबैको ध्यान आकर्षण गर्न चाहन्छु कि लामो समयसम्म निस्क्रिय रहने प्रबन्धकहरबारेमा यहाँहरुको मत कस्तो छ, हेर्दा धेरै प्रबन्धकहरु र प्रशासकहरु तर नेपाली विकिमा काम सन्तोष जनक छैन, पदमात्र ओगटेर राख्ने कि काम पनि बढाउने?

अहिले फेरि सरोज कुमारजीले पनि आवेदन दर्ता गर्नु भएको छ, हामीसित बहुतै प्रबन्धकहरु हुन जानेछन्, हामीले एउटा मत तयार पार्नु पर्ने भएको छ,

एक वर्षभन्दा बडी निस्क्रिय रहे प्रबन्धक वा प्रशासकबाट खारेज गर्ने पुनः तीन महिनासम्म योगदान गरे स्वतः सो पद प्रदान गरिने (If any Sysop and Bcrate who remain inactive for one year should be removed whenever he or she joins again & contributes for three months his/her priv. post to be given automatically)

  1. अन्यविकिमा पनि यस्तै व्यवस्था रहेकोले म यसको समर्थनमा छु।(I support this)भवानी गौतम (वार्ता) ०५:२८, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))


एक वर्षभन्दा बडी निस्क्रिय रहे प्रबन्धक वा प्रशासकबाट खारेज गर्ने पुनः नयाँहरुले जसो गर्छन् त्यसै गरेर मात्र पद दिने (If any Sysop and Bcrate who remain inactive for one year should be removed and if he/she wants to join the post he/she has to follow procedure as a new contributor.

एक वर्षभन्दा बडी निस्क्रिय रहे प्रबन्धक वा प्रशासकबाट खारेज गर्ने योगदान सुरु गर्नासाथ स्वतः सो पद प्रदान गरिनेIf any Sysop and Bcrate who remain inactive for one year should be removed and if he/she joins his/her post to be given automatically


नहटाउने जस्ताको तस्तै राख्ने not to be removed, keep as it is ‍‍‍

नमस्कार !
हुजुर, मैले भोट हाल्न पाउँछु कि ?
म सिक्दै छु ।
[कहां सोध्ने, मेसेज कहां राख्ने आएन, यहिं राखें । कृपया, सहि ठाममा राखिदिनु होला, नत्र यो मेटि दिनु होला है।]

धन्यवाद !

ठिस बुढा (वार्ता)