विकिपिडिया वार्ता:प्रमुख चित्र

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गङ्गापुर्ण तालको गलत नामाकरण हटाइयोस्[सम्पादन गर्नुहोस्]

मनाङ् को अन्नपुर्ण हीमाल फेदीमा अवस्थीत गङ्गापुर्ण तालको नाम बीगारेर मुख्य चित्रमा राख्नु लापरबाहि को पराकाष्ट हो । मुख्य पृष्ठमा रहेको यस्तो गम्भीर त्रुटी तत्काल सच्चाइयोस् । NeelAbodh (कुरा गर्नुहोस्) १४:४५, ४ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]