विकिपिडिया वार्ता:प्रमुख चित्र/जनवरी २०१७

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख चित्रको लगि मैले आवेदन दिन सक्छु कि सक्दैन जानकारी दिनु हुन अनुरोध छ । सन्दिप अधिकारी (कुरा गर्ने) ०८:२६, ११ जनवरी २०१७ (युटिसी(UTC))

@सन्दिप अधिकारी: जी तपाईले पनि प्रमुख चित्रमा आवेदन दिन सक्नु हुनेछ । तर आवेदन गर्दा न्यूनतम जानकारी राख्नु आवश्यक हुन्छ, कृपया थप जानकारीको लागी यहाँ हेर्नुहोला । कुरा गर्ने १३:२१, ११ जनवरी २०१७ (युटिसी(UTC))