विकिपिडिया वार्ता:विकिपरियोजना नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उप-आयोजनाको नामका नाम तथा विषय[सम्पादन गर्ने]

आनियो १२:०७, २ सेप्टेम्बर २००७ (UTC)

शिर्षक[सम्पादन गर्ने]

  • हालका परिवर्तका कारणले शिर्षक परिवर्तन हुन पुगेका धेरै लेखहरू । जस्तै नेपाली सेना(शाही हटेको ) नेपाल वायुसेवा निगम ,नेपाल औषधि निगमका( त्यस्ता अनेकौँ)लेखहरूको पुरानो लेख शिर्षकहरूलाइ रिडिरेक्ट गरेर नयाँ शिर्षक दिने काम जरुरी होइन होला र ?

सरोज कुमार ढकाल १७:५८, २५ नोभेम्बर २००९ (UTC)

निल गिरि टोल भरतपुरमा redirect गरिएको पृष्ठ पूरवरूपमा फर्काइयो ।।[सम्पादन गर्ने]

यो पृष्ठलाई निल गिरि टोल भरतपूरमा redirect गरिएको थियो । त्यसलाई पूर्वरूपमा फर्काइएको छ ।--सरोज ०३:११, १० फेब्रुअरी २०१० (UTC)