विकिपिडिया वार्ता:विकिपरियोजना मर्मत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के म पनि यश कार्यक्रममा सहभागी हुन सक्छु । कि बिसेसज्ञ तथा बिसेशाधिकारिले मात्र हो ? सहयोग को अपेक्षा छ । Jhapadon (कुरा गर्ने) ०१:३७, १ जनवरी २०१७ (युटिसी(UTC))

@Jhapadon: जी यस परियोजनामा नेपाली विकिपीडियाका सबै प्रयोगकर्ता सहभागी हुन सक्छन् । थप जानकारीको लागि मेरो वार्ता पृष्ठमा सन्देश छोडनुहोला । धन्यवाद ☆★राजा उप्रेती (✉✉) ०१:५२, १ जनवरी २०१७ (युटिसी(UTC))

यसमा सहभागी हुन के गर्नुपर्छ मैले ।सनिफ कंडेल

Kamal Sargam is a Nepali Music,Writer,Jurnalist,social work Nepal in 2014 her Folk Song debut in Jurnalist Ramesh Basnet. She has worked in around 90 Nepali Song and has gained popularity in the Nepali cine world because of her Nepali jurnalist. She owns the Media production house Laligurash Faundation. She won the Bindhabasini Music Awards for Best Music, in 2015 .

सिमित सरकार[सम्पादन गर्नुहोस्]

सिमित सरकार भनेको जनता माथि कम भन्दा कम शासन गर्ने सरकार भन्ने बुझिन्छ। सरकारको शक्ति माथि संवैधानिक वा कानुनी माध्यमद्वारा अंकुश लगाई सरकारलाई स्वेच्छाचारी एवं निरंकुश हुन बाट रोक्ने संबिधानवादको तत्व सिमित सरकार हो। सरकार सँधै निरंकुश र स्वरछाचारी हुन्छ र नागरिकको अधिकार माथि प्रहार गरिरहन्छ भन्ने अनुमान गरिन्छ, जसलाई चेक गर्नको निम्ति सिमित सरकारको अवधारणा बिकास भएको हो। 120.89.108.10 (कुरा गर्ने)Bishnu khanal