विकिपिडिया:विकिपरियोजना मर्मत
Jump to navigation
Jump to search
परियोजना पृष्ठ | वार्ता पृष्ठ | सदस्यहरू | शीर्षक सुधार | कार्य | उपलब्धि |
विकिपरियोजना मर्मत नेपाली विकिपिडियामा रहेको सम्पूर्ण लेखहरू, प्रणाली सन्देशहरू तथा यस विकीमा जडान गरिएको उपकरणहरूलाई मर्मत तथा सुधार गर्ने उद्देश्यले समुदायिक सदस्यहरूद्वारा सञ्चालन गरिएको एउटा परियोजना हो। नेपाली विकिपिडियामा योगदान गरिरहेका कुनै पनि सक्रिय प्रयोगकर्ताले यस परियोजनामा आ-आफ्नो तवरले योगदान दिनसक्ने थलोको रुपमा यसलाई विकसित गर्नुकासँगै यस विकिपिडियालाई प्राविधिक तथा भाषिक रुपले सम्पन्न बनाउन समेत यस परियोजनाले ठुलो योगदान दिन सक्ने विश्वासका साथ यस परियोजनालाई सुचारु गरिएको हो। कार्य प्रगतिमायो पनि हेर्नुहोस्
|