विकिपिडिया वार्ता:विकिपिडिया नेपाल परियोजना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेराे सहभागीता[सम्पादन गर्नुहोस्]

नयाँ वर्ष २०७२ को तपाइहरूलाइ पनि शुभकामना विकिपिडिया नेपाल परियोजना । म यस परियाेजनामा अहम भुमिका दिने छु। मलाइ यस बारे अज धेरै जानकारी दिनु हाेला । Sanjit.khulal (कुरा गर्ने) १३:४४, १४ अप्रिल २०१५ (युटिसी(UTC))

नेपाली विकिपीडियामा गणित समन्धित लेख अत्यान्त न्यून तथा सूधार गर्नुपर्ने रहेकोले विकिपिडिया नेपाल परियोजनामा गणित सबन्धि विषय बस्तु समेट्न आनुरोध गर्दछु ।Nawaraj Ghimire (कुरा गर्ने) १३:१९, १६ अप्रिल २०१५ (युटिसी(UTC))

नेपाली विकिपीडियामा प्रविधिक सम्बन्दि लेख पनि अति महत्व छ र कम पनि छ तेसैले प्रविधिक सम्बदि लेख बृदि गनकाे लागि विषय थपकाे लागि अनुराेद गदछु Sanjit.khulal (कुरा गर्ने) ०३:३०, १८ अप्रिल २०१५ (युटिसी(UTC))