विकिपिडिया वार्ता:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                            कोसी (लदि) पूजा
                              कोसी अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो।कोसी पूजा  भन्नाले खोला,नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ।
               माझी जातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने,डुङ्गा(नाउ) मा राखि मानिसहरुलाई खोला तारिदिने कार्य गर्दथे। उनिहरु सँधै खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भग्वान मान्दथे र पूजाआजा गर्दथे। त्यसकारण आजपनि माझी जातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन्।
               यो पर्व प्रत्येक बर्ष फाल्गुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ। यो पर्वको दिन सबै मानिसहरुले नुहाउने, घर लिप-पोत गरि सफा राख्ने गरिन्छ। त्यसपछि आ-आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरु भेला भई समुहमा यो पर्व मनाउने गरिन्छ। यो दिनमा नदिलाई बिशेष रुपले पूजा गरिन्छ। पूजामा बिशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ। यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी पनि चढाउने गरिन्छ। यो दिनमा आफ्ना आफन्तहरूबिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ। साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ।
           माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरु जस्तै:-सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदि-किनारमा यो पर्व मनाउने गरिन्छ। यो कोसी-पूजालाई लदिपूजा, पानीपूजा पनि भन्ने गरिन्छ। यसरि नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरामा माझीजातिको विश्वास रहिआएको छ।
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थल ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३२,८८२ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- suman ०६:३६, २२ मार्च २०१६ (युटिसी(UTC))