विकिपीडिया:समीक्षक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
समिक्षक चिन्ह

समिक्षक (Reviewer) यो अधिकार प्राप्त प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूको सम्पादन जाँचने अधिकार राख्छन् । यिनी द्वारा अङ्कित गरिएको सम्पादनलाई नै सही मानिन्छ जसलाई प्रबन्धक तथा रोलब्याकर्सले पनि ती सम्पादनहरूलाई फर्काउदैनन् । यिनीहरूको सम्पूर्ण अधिकार यहाँ हेर्नुहोला ।