विद्युत विच्छेदन
स्वरूप
विद्युतको प्रयोग गरी यौगिकमा भएका आयोनहरू विच्छेदन गर्ने क्रियालाई विद्युत विच्छेदन भनिन्छ। यो एउटा रासायनिक परिवर्तन हो। विद्युत विच्छेदनलाई विद्युतको रासायनिक असर भनिन्छ ।