रासायनिक यौगिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यौगिक दुई वा सो भन्दा बढी तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेका नयाँ पदार्थहरु हुन् । पानी एउटा यौगिक हो किनभने यो हाइड्रोजनअक्सिजन तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थ हो ।

बाह्य लिङकहरू[सम्पादन गर्ने]