वीरङ्गना
(विरङ्गनाबाट अनुप्रेषित)
विरङ्गना एउटा महिला वा स्त्रीहरूलाई चिनाउने शब्द हो ।जसको अर्थ सहासिक महिला भन्ने हुन्छ।सहासिक पुरूषलाई वीर तथा बहादुर भनिए झै सहासिक महिलालाई विरङ्गन भनिन्छ ।
विश्व युद्धका विरङ्गनहरू[सम्पादन गर्नुहोस्]
विश्व युद्धका विरङ्गनाहरूको सुची