विलियम गोल्डिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सर विलियम जेरल्ड गोल्डिंग (१९ सेप्टेम्बर १९११- १९ जुन १९९३) एक ब्रिटिश उपन्यासकार, नाटककार र कवि थिए ।उनी लड्स अफ द फाईस्स नामक उपन्यासबाट प्रख्यात भएका थिय । उनिले नोबेल साहित्य पुरस्कार पनि जितेका छन् ।

सर विलियम गोल्डिंग
१९८३को गोल्डिंग
जन्म विलियम गेरल्ड गोल्डिंग
१९ सेप्तेम्बर, १९११
बेलायत
मृत्यु १९ जुन १९९३(१९९३-०६-१९) (८१ वर्ष)
बेलायत
पेशा विद्यालयका शिक्षक • उपन्यासकार • नाटककार • कवि
राष्ट्रियता बेलायति
प्रारम्भिक शिक्षालय अक्सफोर्ड विश्वविद्यालय
विधा अस्तित्वमा कथा • साहसिक • समुद्री कथा • विज्ञान कथा • निबन्ध • ऐतिहासिक कथा • कविता
उल्लेखनीय कार्यहरू लर्ड अफ द फ्लाइज , राइतस् अफ प्यासेज (उपन्यास )
उल्लेखनीय सम्मानहरू १९८३ साहित्यमा नोबेल पुरस्कार तथा म्यान बुकर पुरस्कार

जिवनी[सम्पादन गर्ने]

कार्यकाल[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]